Logo

साहित्य

“पिल्सिएको परदेशी मन”:कवितामा यथार्थको उत्कृष्ट प्रतिविम्ब ( समिक्षा )

राम लामाको “पिल्सिएको परदेशी मन”:कवितामा यथार्थको उत्कृष्ट प्रतिविम्ब _डा. टङ्क उप्रेती साहित्य समाजसेवा र व्यापारमा स्थापित राम लामा अविनाशी ‘पिल्सिएको परदेशी मन’ नामक नविनतम कविताकृती लिएर नेपाली साहित्य आकाशमा उदायका

“नेपाल अब नेपाल नही रहेगा”

‘नेपाल अब नेपाल नही रहेगा…!’ यो भनाइ ॐ प्रकाश इन्नाणीको हो । उनी भारतीय नागरिक हुन् । ब्रिज गोपाल इन्नाणीका सहोदर दाइ । १० वर्षदेखि नेपालमा बस्दै आएका थिए उनी

“पैतालामा हिउँ, आँखामा हिमाल”को परिचर्चा

मनमैजु सांस्कृतिक समाज तथा गोलढुङ्गा साहित्य परिषद्को आयोजनामा शनिबार राजेन्द्रमान डङ्गोलकृत दोस्रो नियात्रा सङ्ग्रह ‘पैतालामा हिउँ,आँखामा हिमाल’ बारे मन्थन तथा परिचर्चा कार्यक्रम राजधानीमा भव्यरूपमा सम्पन्न भएको छ । परिचर्चा कार्यक्रमका

नीलकण्ठ घिमिरेको कविता संग्रह शान्ति कामनाको लोकार्पण

लेखनाथ/मंसिर ११ स्वर्गिय नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिवार एक कार्यक्रमका विच लोकार्पण गरिएको छ । घिमिरेको तेश्रो स्मृति दिवशको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको

सान्दाजु (कविता)

सान्दाजु सत्य सत्य नै हुन्छ जति गलाउन खोजे पनि त्यो कदापि गल्दैन झुटो आखिर झुटो नै हुन्छ जतिपल्ट जपे पनि त्यो कतै कदापि टिक्दैन ! कहाॅं काॅंतर हुन्छन् मृत्युलाई सहर्ष

खल्लो तिहार 

खल्लो तिहार  परदेशको विरानो भूमिमा नेपाली चाडवाड एकातिर कामको चटारो अर्कोतिर जम्घटमा पुग्ने हतारो ठेट नेपाली भेषभुषामा त्यही सँस्कार, त्यस्तै सँस्क्रिती बनाई रमाउँने प्रयत्न दिनभरको रमझममा बिर्सिन्छ सारा पिडा रात

लक्ष्मी जयन्ती बिशेष रचना वाचन तथा शुभकामना आदान प्रदान

  अक्टोबर ३१, २०२१ न्युयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रिय समितिले लक्ष्मी जयन्ती बिशेष रचना वाचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। अनेसासले आफ्ना च्याप्टरहरूलाई

साधनाको “स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी” लोकार्पण

अक्टुबर ३० अमेरिका । मुकतमणि तीर्थराज अधिकारीद्वारा लिखित साधनाको स्वर्ण वर्षको लोकार्पण भएको छ । अनेसासद्वारा प्रकाशन गरिएको सो पुस्तक बिमोचन कार्यक्रमको सभापतित्व अनेस्सासका केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माइलाको रहेको

विश्व कुइकेलको कथासङ्ग्रह सुगन्धपुर सार्वजनिक

विश्व कुइकेलको सुगन्धपुर नामक कथासङ्ग्रह शनिबार राजधानीको कुञ्ज नाटक घरमा आयोजित कार्यक्रममा प्रसिद्ध समालोचक प्रा.डा खगेन्द्रप्रसाद लुइटेलले लोकार्पण गर्नुभयो । नेपाली समाजका विविध घटना र परिवेशलाई जीवन्त किसिमबाट उठान गरिएको

सिलगूडीमा अन्तर्राष्ट्रिय र राष्ट्रिय अनुवाद पुरस्कार बितरण

गत २४ अक्टोबर २०२१ को दिन मतिगडा , खोप्रेल रोड सिलगुडीमा अन्तर्राष्ट्रिय र राष्ट्रिय अनुवाद पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । बर्षाना होटलको प्रेक्षागृहमा संवाद संजाल र अनेसासका सिलगुडी

CEO/Chairman: Sarbagya Wagle

California (USA)