इस्लामावाद, ३१ साउन-पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्
एथेन्स, २५ साउन -एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रीसको तटरक्षक
तेहरान, २३ साउन-दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार
जाकार्ता, २३ साउन-इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार बिहान पिकअप भ्यान गहिरो खाडलमा खस्दा आठ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटना प्रान्तको
गाजा, २२ साउन :दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ ।नागरिक प्रतिरक्षा
इस्लामावाद, २२ साउन -पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा २४ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका
गाजा, २२ साउन-इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा
गाजा, २१ साउन -शनिबार दोस्रो दिन पनि इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
कुन्मिङ, २१ साउन :चीनको दक्षिणपश्चिम युनान प्रान्तमा सुनौलो कपाल भएका बाँदरको संरक्षणमा उल्लेखनीय प्रगति भएसँगै यो प्रजातिका बाँदरको सङ्ख्या पनि बढेको छ ।दश वर्षअघि दुई हजारभन्दा कम सङ्ख्यामा रहेका ती
सोफिया, साउन २१-बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन् । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट
CEO/Chairman: Sarbagya Wagle
California (USA)