“यती धेरै माया मेरो” सार्वजनिक
जापान बासी ग्रिष्मा पौड्याल द्वारा लिखित यती धेरै माया मेरो सार्वजनिक भएको छ । उक्त गीतको स्वर र सङ्गीत सुरेन्द्र श्रेष्ठको रहेको छ भने सङ्गीत सँयोजन भुपेन्द्र बज्रचार्यको हो ।
सुर मेलोडी स्टुडियोमा रेकर्डिङ्ग भएको यो गीतको लिरिकल भिडियो रत्न शोभा महर्जनले गरेका हुन् ।
भिडियो हेर्न यहाँँ क्लिक गर्नु होला :