Logo

अमेरिका बाट “डोली” सार्वजनिक


अमेरिका बाट “डोली”सार्वजनिक भएको छ । अमेरिका बासी कमल पुन मगरको मिठो तथा परदेशिको पिडा बर्सिएका शब्दहरूलाई कुसल संगीतकार कुरण बाबु पुनले आफ्नो मिठो सङ्गीतमा बेरेका छन् ।

नेपालका लोकप्रिय गायक प्रमोद खरेलले प्राण प्रतिष्ठा गरी दिएको यो गीतलाई सागर पुनले सँकरा डिजिटल स्तुडियोमा रेकर्डिङ्ग गरेका हुन् । राज कुमार मगर, गीता ढुंगाना र राजेश बिसी कलाकार रहेको यो भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका हुन् । कुमार सानु पुनले अरेन्जर , मिक्सिङ्ग , मास्टरिङ्ग गरेका हुन् । यो मिठो गीतको निर्माता कमल पुन मगर आँफै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)