आमाको मुख हेर्ने दिन पारेर करिनाले शेयर गरिन् कान्छो छोराको तस्विर • Osvevo

आमाको मुख हेर्ने दिन पारेर करिनाले शेयर गरिन् कान्छो छोराको तस्विर

Osnepal Admin (KTM) May 10, 2021
0

काठमाडौं-दोस्रो सन्तानको फोटो सार्वजनिक गरेकी छन्। छोरा तैमुरले काखमा करिनाको कान्छो छोरालाई च्यापेको दखिएको छ । आमाको मुख हेर्ने दिनको अवसरमा करिनाले इन्स्टाग्राममार्फत पहिलो पटक दोस्रो सन्तानको फोटो सार्वजनिक गरेकी हुन्। तस्विरमा जेठो छोरा तैमुर अलि खानको काँखमा बच्चा सुतिरहेको छ। तर बच्चाको अनुहार भने प्रस्ट देखिएको छैन् ।

फोटोसँग करिनाले क्याप्सनमा लेखेकी छन्, ‘मेरो दुई सन्तानको साथमा मेरो हरेक आकांक्ष पुरा भएको छ, भोलीको दिनको लागि सहारा हुन् यी दुई ।’करिनाले गत फेबुअरी २१ गते दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्।

करिना र सैफले अहिलेसम्म दोस्रो बच्चाको नाम भने खुलाएका छैनन् सैफ र करिनाले सन् २०१२ मा लामो समय प्रेम सम्बन्धमा रहेर बिबाह गरेका थिए । सुत्केरी भएको २१ दिनमै काममा फर्केपछि करिना पुनं एक पटक चर्चामा आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर