बला त्कार र ह त्याका घटना दिनै बढिरहदा, अभिनेत्री लाई नै पोर्न साइटमा फोटो राखेर एक बर्ष देखी अपरिचीत ब्यक्तिले बला त्कारको धम्कि दिएको खुलासा • Osvevo

बला त्कार र ह त्याका घटना दिनै बढिरहदा, अभिनेत्री लाई नै पोर्न साइटमा फोटो राखेर एक बर्ष देखी अपरिचीत ब्यक्तिले बला त्कारको धम्कि दिएको खुलासा

Loknath Rijal (Jhapa) July 12, 2021
0

अहिले भारत र नेपालमा बला त्कार र ह त्याका घटनाहरु अत्याधिक बढिरहेको छ । सर्वसाधारण त यसको चपेटमा छदै छन् तर सेलीब्रेटीहरुले समेत यस्ता कुरा झेल्नु परिरहेको छ । बंगाली टिभी अभिनेत्री प्रत्युषा पौललाई अहिले यहि कुरालाई लिएर एकदमै आपत परेको छ ।

अज्ञात व्यक्तिले उनलाई प्रोफाईल चेन्ज गरि गरि बलात्कारको धम्की दिने गरेको भन्दै पुलिसमा उजुरी समेत दिएकी छिन् । सामाजिक सञ्जालमार्फत् आफुलाई अपरिचित व्यक्तिले बला त्कारको धम्की दिएको उनले उजुरीमा उल्लेख गरेकी छिन् । त्यतिमात्र हैन उनको फोटो पोर्न साइटमा समेत अपलोड गरिएको भन्दै उजुरीमा उल्लेख गरेकी छिन् ।

उनलाई धम्कि दिने ति ब्यक्तिले आफ्नो फोटो पोर्न साईटमा राखेर आफ्ना साथी तथा आमालाई समेत पठाए पछि उनी हार खाएर प्रहरीकोमा उजुरी गर्न पुगेको बताएकी छिन् । उनका अनुसार धम्की दिनेको प्रोफाइल जब ब्लक गर्छिन् लगत्तै अर्काे प्रोफाईलबाट धम्कि आउन सुरु भईहाल्छ ।

उक्त ब्यक्तिले हरेक पटक आफुलाई बलात्कारको धम्कि दिने गरेको बताएकी छिन् । पछिल्लो एकवर्षदेखि उनलाई यस्तो धम्कि आईरहेको उनले बताएकी छिन् । सुरुमा यस्ता कुरा वास्ता नगरे पनि अतिनै भएपछि आफु यो कदम चाल्न पुगेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर