यस्तो छ साउन महिनाको पहिलो सोमबारको महत्व • Osvevo

यस्तो छ साउन महिनाको पहिलो सोमबारको महत्व

Osnepal July 19, 2021
0

।साउन महिनाको पहिलो सोमबार धनगढी उपमहानगरपालिका– ४, शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा रहेको शिवलिङ्गमा जल चढाउँदै ब्रतालु महिला ।

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई-प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएकामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्र्रगाढ बनाइने जनाउनुभएको छ । उहाँले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर