कांग्रेसको पदाधिकारी बैठकमा आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवेदन पेश • Osvevo

कांग्रेसको पदाधिकारी बैठकमा आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवेदन पेश

Kabita Ghimire (KTM) July 27, 2021
0

काठमाडौँ १२ साउन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवेदन बुझाएका छन् ।

आज मंगलबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठ लामो प्रतिवेशन समितिका संयोजक रमेश लेखकले सभापति शेर बहादुर देउवालाई गरेका हुन् ।

यस्तै, ४ लाख ९ हजार ३३ जनाले आफ्नो सदस्यता नवीकरण गरेका हुन् .

पेश गरिएको प्रतिवेदन यस्तो छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर