बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराउने यि बालकको भिडियो भाइरल • Osvevo

बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराउने यि बालकको भिडियो भाइरल

Osnepal Admin (KTM) May 16, 2021
0

काठमाडौँ । साना बालबालिकाका हरेक क्रियाकलाप रोमाञ्चक हुन्छन् । बालबालिकाका हरेक गतिबिधि हेर्न लायक र रहरलाग्दा हुने भएरै ति दृश्यहरु भाइरल बनिरहेका छन् । जसमध्येको एक हो बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा उक नाबालक कराएको भिडियो । भाइरल बनेको भिडियोमा एक बालक, आफ्नो छेउमा बसेको बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराएका छन् ।

खासमा ति बालकले बाख्राकै जस्तो आवाज निकालेका छन् । बाख्राले कराएपछि ती बालक यति क्यूट तरिकाले बाख्राको आवाज निकाल्छन् जसले भिडियो हेर्ने सबै दर्शक छक्क परेका छन् । उक्त भिडियो इन्स्टाग्राममा अपलोड भएको केही समयमा नै लाखौँ दर्शकले रुचाएका छन् । भिडियो विश्वभरका दर्शकले हेरेर प्रतिक्रिया दिइरहेका छन् । जुन हेरेपछि थामिने छैन हाँसो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर