Logo

मिडियामा डिभोर्सको हल्ला बाहिरिएसँगै आक्रोसित उषा खड्गीले कडा स्टाटसमै मागिन् जवाफ ?(भिडियो हेर्नुहोस)


पूर्व मिस नेपाल उषा खड्गीको आफ्नो वैवाहिक सम्बन्धमा संकटमा परेको खबर भाइरल भएपछि उषा खड्गीले मिडियासँग आक्रोस पोखेकी छन् । डिभोर्सको समाचारमा आफ्नो सहमति नरहेको भन्दै व्यक्तिगत विषयलाइ समाचार बनाएको भन्दै उषाले आक्रोश पोखेकी हुन् । उषा खड्गी र जीपी तिमल्सिनाको जोडीलाइ उदाहरणीय जोडीको रुपमा लिने गरिएको थियो र यी दुइको रोचक प्रेमकथा र जीवनशैलीहरु लाइ धेरैले अत्यन्तै मन पराएका थिए ।

यहि बिचमा एकाएक डिभोर्स हुन लागेको हल्ला बाहिर पछि यो जोडीका शुभ चिन्तक निराश बनेका छन् भने निजी र व्यक्तिगत कुरामा बिना आधार समाचार लेखेको भन्दै उषाले आक्रोश पोख्दै जवाफ समेत मागेकी छन्मागिन जवाफ खड्गीले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै डिभोर्सको समाचार झुटो रहेको भन्दै मिडियाहरु माथि नै प्रश्न उठाउदै जवाफ समेत मागेकी छिन । डिभोर्सको समाचारमा आफ्नो सहमति नरहेको भन्दै व्यक्तिगत विषयलाइ समाचार बनाएको देख्दा आफुलाई दुख लागेको उनको भनाइ छ ।उषा खड्गीका श्रीमान जीपी तिमल्सिनाले भने यस विषयमा अहिले आफु केहि बोल्न नचाहेको भन्दै यो बारेमा प्रश्न गर्न आफुलाई सम्पर्क नगर्न अनुरोध गरेका छन् । उषाले फेुबुकमा लेखेको स्टाटस यस्तो छ भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)