चाबहिलमा सामान्य विवाद हुँदा छ महिनाको गर्व रहेको श्रीमतीको श्रीमानले गरे घाँटी थिची हत्या • Osvevo

चाबहिलमा सामान्य विवाद हुँदा छ महिनाको गर्व रहेको श्रीमतीको श्रीमानले गरे घाँटी थिची हत्या

Kabita Ghimire (KTM) August 12, 2021
0

काठमाडौँ २८ साउन । एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीसँग विवाद हुँदा मकवानपुर हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षीय राम श्रेष्ठले आफ्नै श्रीमती २४ वर्षीया रञ्जना श्रेष्ठको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेपछि आफैले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरी आफुले श्रीमतीका हत्या गरेको बताएका थिए ।

त्यस लगत्तै महानगरीय प्रहरी वृत्त गौशलाको प्रहरी टोली घटना सथल पुग्दा निज राम श्रेष्ठ कोठामा चुकल लगाएर बसेका थिए , भने श्रीमतीको शव ओछ्यान थियो ।

रञ्जनाको छ महिनाको गर्व समेत रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुशन्धान भइरहेको गौशला प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर