प्रहरीको नया तलब हेर्नुहोस : कुन पदमा हुनेले कति पाउछन ? आईजीपीको कति ? सम्पूर्ण दर्जासहित • Osvevo

प्रहरीको नया तलब हेर्नुहोस : कुन पदमा हुनेले कति पाउछन ? आईजीपीको कति ? सम्पूर्ण दर्जासहित

Osnepal August 15, 2021
0

काठमाडौँ | सरकारले आगामी आर्थिक वर्षको बजेमा राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब १८ देखि २० प्रतिशतले वृद्धि गरेको छ ।

सरकारले बढाएको तलबअनुसार नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पनि तलब बढेको छ । नेपाल प्रहरीका प्रहरी कर्मचारीको निम्नानुसार तलब बढेको छ । नेपाल प्रहरीमा यस्तो छ बढेको तलब (यसमा ग्रेड, महंगी भत्ता तथा दुर्गम भत्ता र पोषाक तथा राशन भत्ता) जोडिएको छैन ।

यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब स्केल लागू भएको छ । प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ ।

सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन् । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि भएको हो । हेर्नुहोस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर