Logo

अन्तत साम्राज्ञीले यस्तो बोल्ड डिसिजन लिदै भनिन “अब म कानुनी उपचारमा जान्छु, त्यसका लागि वकिलसंग सल्लाह गर्दैछु”(भिडियो हेर्नुस्)


अभिनेत्री साम्राज्ञीले अहिले आफ्ना कुरा आफ्नै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गरेकी छन् । उनी अहिले आफ्ना कुरा आफ्नै हेण्डलमा रहेको सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक गर्ने गरेकी छन् ।नायीका साम्राज्ञीले आफ्नो फिल्ममा लागेको ५ वर्षको अवधिमा भोगेका नराम्रा अनुभव सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गरेकी छन् । ५ वर्षको अवधिमै राम्रो चर्चा कमाएकी नायीकाले ८ वटा छुट्टा छुट्टै ब्यानरमा फिल्म गरेकी छन् । यसो गर्नुको कारण बताउँदै उनले फिल्म निर्देशक र फिल्म निर्माताले गर्ने ब्यवहार भएको बताएकी छन् ।

उनले कलाकारलाई फिल्म निर्माताले नराम्रो ब्यवहार गर्ने गरेको भन्दै भिडियो सार्वजनिक गरेपछि फिल्म क्षेत्रमा वहस सुरु भएको छ । उनले फिल्म निर्माता तथा अभिनेता भुवन केसीले फिल्म सेटमै आफुलाई दु ब्र्यव हार गरेको भन्दै सार्वजनिक अभिब्यक्ति दिएकी छन् । फिल्म सुटिगंका क्रममा खाना पानी पनि खान नदिने र खानेकुरा माग्दा सुन्नै नसकिने गा ली गरेको बताएकी थिइन् । उनले अघिल्लो भिडियोमा फिल्म निर्माताको नाम सार्वजनिक गरेकी थिइननन् । तर उनको त्यो भिडियोमा भुवन केसीले प्रतिकृया जनाएपछि भने उनले यो सबैको कारण भुवन केसी नै भएको बताएकी थिइन् । भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)