Logo

श्रीमतीको ज्यान लिने रञ्जन कोइराला छोरा सहित पहिलो पटक मिडियामा,बाबु छोराको अचम्मको बयान (भिडियो हेर्नुहोस)


पत्नीको ज्यान लिए पछी जे,ल चलान भएका पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआईजी) रञ्जन कोइरालाले आफूले श्रीमतीको ज्यान नलिएको बताएका छन । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद स,जाय भुक्तान गरेर कोइराला साउन ८ गते आजिवन काराबासबाट बाकी सजाय माफी पाएर जे,लमुक्त भएका थिए तर सर्बत्र अदालतको निर्णयको बिरोध भइनै रहेको छ ।

उनलाई लिन डिल्लीबजार कारागारमा उनकी प्रेमिका तारा रेग्मी पुगेकी थिईन्,२०६८ सालमा उक्त घ,टनामा रन्जनलाई साथ दिए बापत प्रेमिका भनिएकी तारा लाई पनि जे,ल स,जाय भएको थियो । रन्जन जे,ल मुक्त हुँदा उनका छोराहरु दुबै जना किन बाबुलाई लिन गएनन यो प्रश्न को जवाफ कसैले पाएनन तर आज भोली रन्जनका जेठा छोरा आयुस भने बाबुको पक्ष बोल्न थालेका छन,बाबु सँग सँगै हिंड्न थालेका छन । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)