Logo

दुई महिनाकी गर्भवती थिइन् सुदीक्षा, पतिको हत्यापछि दिदी लगायत अरुसँग फोनमा कुराकानी खुल्यो रहस्य (भिडियो)


टोखाको ग्रान्डी भिल्लामा मृ’त फेला परेका दम्पतीको करिब १२ घण्टाको फ’रकमा ज्यान गएको पो’स्ट’मा’र्ट’म रिपोर्टले देखाएको छ। शुक्रबार राति उमेश केसी र सुदीक्षा गिरीको श’व फेला परेको थियो। उमेश ओ’छ्यानमा थिए भने सुदीक्षा झु’ण्डिएको अवस्थामा फेला परेकी थिइन्। यो ह’त्या–आ’त्म’ह’त्याको घ’टनामा नयाँनयाँ र’हस्य बाहिरिने क्र’म जारी छ। उमेशको मृ’त्यु बुधबार राति भएपनि सुदीक्षाले बिहीबार साँझतिर मात्रै आ’त्म’ह’त्या गरेको पो’स्ट’मा’र्ट’म रिपोर्टले देखाएको अनुसन्धानमा सं’लग्न एक प्रहरी अधिकृतले बताए।

प्रहरीलाई प्राप्त उमेशको प्रा’रम्भिक पो’स्ट’मा’र्ट’म रिपोर्टमा ‘ब्ल’न्ट फो’र्स इ’न्जुरी टु द हेड’ उल्लेख छ। ‘उमेशको सुतैकै ठाउँमा सिलौटाले क’न्चटमा प्र’हार गरेर ह’त्या गरेको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने। उनका अनुसार उमेशको श’व फेला परेको स्थानमा ल’डाइँ भएको कुनै चि’ह्न भेटिँदैन। सिलौटामा भेटिएको कपाल, र’गत लगायत अन्य प्र’माण फो’रेन्सिक जाँ’चका लागि पठाइएको प्रहरीले जनाएको छ। उमेश मृ’त भेटिएको बे’डमै र’गत ल’त्पतिएको सि’लौटो पनि फेला परेको थियो। तर लो’होरो भने भान्साको धा’रानजिकै फेला परेको थियो। भिडियो

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)