भारतीय सुन्दरी नायिका दिशा पटानीले खोलीन् आफ्नो जीवनको अहिलेसम्म बाहिर नआएको रहस्य, जवानीमा नै किन खोलीन् पोल • Osvevo

भारतीय सुन्दरी नायिका दिशा पटानीले खोलीन् आफ्नो जीवनको अहिलेसम्म बाहिर नआएको रहस्य, जवानीमा नै किन खोलीन् पोल

Osnepal May 21, 2021
0

बलिउडकी हट नायिका आफ्नो सेक्सी फिगरका कारण अहिले चर्चामा रहेकी अभिनेत्री दिशा पाटनीले फिल्म उद्योगमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकी छिन् । हालै उनले सुपरस्टार सलमान खानको राधेमा आफ्नो कलाकौशल प्रस्तुत गरिसकेकी छिन् । उनका अनुसार आफु कहिले पनि नायिका हुन्छु भन्ने थिएन । उनले यो बिषयमा अलिकति पनि सोचेकी थिईनन् ।

उनी एकदमै लजाउने स्वभावकी केटी थिईन् । उनले हालै एउटा रहस्य खुलाएकी छिन् । उनी नायिका नभएर एयरफोर्स पायलट बन्न चाहान्थिन । आफ्नो करियरका बारेमा कुरा गर्दै दिशाले उनले आफु अहिले जुन ठाउँमा रहेको छु यसलाई आफ्नो भाग्यको रुपमा मान्ने बताएकी छिन् ।

यस क्षेत्रमा आएर आफु एकदमै खुशी र सन्तुष्ट रहेको बताएकी छन् । उनले भनिन् म हिरोइन बन्ने बारे कहिले पनि सोच्न सक्दिन थिए । मैले यो कहिले सोचेको थिईन् कि म सबैको अगाडि अभिनय गर्छु ।बाल्यकाल देखी नै मेरो सपना एयरफोर्सको पाईलट बन्नु थियो तर अब यस्तो हुनेवाला छैन । दिशाले सन् २०११ मा लखनउको एमिटी युनिर्भसिटीमा बायोटेकको अध्ययनका दौरानमा मोडलिङ सुरु गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर