Logo

“फुटेको छु सिसा जस्तै” बजारमा


“फुटेको छु सिसा जस्तै” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतका दर्दनाक शब्दहरू सतिश चापागाइँका रहेका छन् । यी शब्दहरूलाई राजन राज सिवाकोटीले आफ्नो सुमधुर सङ्गीतले सजाएका हुन् भने यस्का एरेन्जर चन्द सिंह रहेका छन् । ए १ स्टुडियोमा किशोर थापाले जादुमाय स्वरका धनी रामकृष्ण ढकालको स्वरलाई रेकर्ड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)