Logo

News

कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरले कञ्चनजङ्घा पर्यटन क्षेत्रको करोडौंको लगानी सङ्कटमा

फुङ्लिङ, ६ असोज – कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरले कञ्चनजङ्घा पर्यटन क्षेत्रको करोडौंको लगानी सङ्कटमा परेको छ ।पर्यटन प्रवद्र्धन हुन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायसँगै व्यवसायीसमेत सङ्कटमा परेका

म्याग्दीमा पछिल्लो समय जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै

गलेश्वर, ६ असोज : म्याग्दीमा पछिल्लो समय जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । किसानले व्यावसायिकरुपमा जडीबुटी खेती थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तार गर्ने क्रम

गाडीको ठक्करबाट पोथी चितुवा मर्यो

मुग्लिन, ६ असोज-इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका

एकैदिन रु नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ६ असोज -नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

कोरोना महामारीका कारण बन्द रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर १० गतेदेखि सर्वसाधारणकालागि खुला गरिँदै

गलेश्वर, ६ असोज :मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा

सोह्र श्राद्ध लागेपछि कागबेनी पुगेर श्राद्ध गर्न भक्तजनको भीड

गलेश्वर, ६ असोज :यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको

चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर, ६ असोज  :चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा

गुल्मीमा पहिराले घर पुिरँयो, एउटै कोठामा सुतिरहेका तीन जनाको मृत्यु

तम्घास, ६ असोज:गुल्मीमा पहिराले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ, ६ असोज : दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा

तानसेनका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित

पाल्पा, ५ असोज  -तानसेन नगरपालिकाभित्रका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् । यसका लागि नगरपालिका, हेफर परियोजना, ग्रामीण आर्थिक विकास सङ्घले कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत खोर

CEO/Chairman: Sarbagya Wagle

California (USA)