Logo

Sports

राष्ट्रिय महिला भलिबल- न्यू डाइएमण्डद्वारा पुलिस ३-२ को सेटमा पराजित

काठमाडौँ, २५ पुस- न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित

काठमाडौँ, २५ पुस: मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ ।एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ

महानगर कप भलिबल- ललितपुर र चन्द्रागिरि उपाधिका लागि भिड्ने

काठमाडौँ, २४ पुस – यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् ।ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई

नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स विश्व वरियतामा चौधौँ स्थानमा

लम्की, २२ पुस  : विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन् ।जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार

अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा चम्किए सन्दीप

काठमाडौँ- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्नुभएको छ ।बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले आज मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ

शहीद स्मारक लिग- चौथो चरणको खेल सकिँदा मनाङ शीर्ष स्थानमा

काठमाडौँ, १८ पुस – शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ

शहीद स्मारक लिग : अपराजित रहँदै मनाङ शीर्ष स्थानमा

काठमाडौँ, १४ पुस : शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष

पीपीएल क्रिकेटको उपाधि चितवन राइनोजलाई

कास्की, १२ पुस – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर

ए डिभिजन लिग फुटबल : आर्मीसँग हिमालयन शेर्पा २-० गोलले पराजित

काठमाडौँ, ११ पुस  : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले

पर्यटकीय नगरी पोखरामा जारी पिपीएल क्रिकेटमा धनगढी र पोखरा बाहिरिए

काठमाडौँ, ८ पुस – कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएको छ । पोखराले पाँच खेलमा एउटामा मात्र जित

CEO/Chairman: Sarbagya Wagle

California (USA)