Logo

World

कोरोनाबाट अमेरिकामा ३० हजार भन्दा बढीको मृत्यु, यस्तो छ पछिल्लो अवस्था

न्युयोर्क४ वैशाख  : अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको

भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु

नयाँ दिल्ली४ वैशाख- भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा

अमेरिकामा कोरोना संक्रमण “उच्च विन्दु”मा पुगिसक्यो, लकडाउन खुकुलो बनाइने ट्रम्पको भनाइ 

वासिङ्टन, ४ वैशाख  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताउनु भएको छ । उहाँले अमेरिकामा ठूलो संख्यामा कोरोना

कोरोनाभाइरसबाट विश्वभर मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो, २० लाख ८४ भन्दा बढी संक्रमित

जेनेभा ४ वैशाख  – विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ ।विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो

बेलायतले भारतबाट ३० लाख पारासिटामोल ल्याउने

लण्डन३ बैशाख – बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो ।बेलायतको विदेश मन्त्रालयले बुधबार

मध्यपूर्वमा अलपत्र परेका भारतीय कामदार तत्काल स्वदेश फिर्ता गर्न राहुलको आग्रह

नयाँदिल्ली३ बैशाख  – भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धीले मध्यपूर्वमा अलपत्र अवस्थामा रहेका भारतीय कामदारहरुलाई तत्काल स्वदेश फिर्ता गराउन माग गर्नुभएको छ ।उनीहरुलाई स्वदेश फर्काउन सरकारले तत्काल

चीनले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा मेडिकल टिम पठाउने

बेइजिङ३ वैशाख – चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ ।चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी

भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै, यस्तो छ पछिल्लो अवस्था

नयाँ दिल्ली३ वैशाख- भारतको महाराष्ट्रमा बुधबार ‘कोविड १९’ का ११७ जना संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ८०१ जना पुगेको बुधबार यहाँको स्वास्थ्य विभागले

कोरोनाको कहर- सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ

वासिङटन३ वैशाख – कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका

कोरोना अपडेटः विश्वभर संक्रमित २० लाख, मृतकको संख्या १ लाख २६ हजार

जेनेभा, ३ वैशाख  – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ ।विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो

CEO/Chairman: Sarbagya Wagle

California (USA)